निर्वाचनलाई ‘राष्ट्रको काँचुली फेर्ने महाअभियान’का रूपमा सफल बनाउन आग्रह
राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने निर्वाचनलाई ‘राष्ट्रको काँचुली फेर्ने महाअभियान’का रूपमा सफल बनाउन युवापुस्ता, विशेषतः जेनजीहरूलाई सक्रिय सहभागिताको आग्रह गर्नुभयो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
