SHARE
काठमाण्डुपाटी · बिहीबार ३० असो २०८२ १०:५० AM · 1 मिनेट पढाइ

कांग्रेसमा विन–विन भावना विकास गर्न सके आन्तरिक एकता हुन्छ : डा. कोइराला

काठमाण्डु – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र विन–विन भावना विकास गर्न सके मात्र आन्तरिक एकता सम्भव हुने बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत धारणा राख्दै उनले आपसी अविश्वास र संकुचित राजनीतिक विवेकले पार्टीभित्रको एकता कमजोर बनाएको बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी