जसपा मधेश प्रदेश अधिवेशनमा विवाद हुँदा एक पक्षद्वारा बहिष्कार
जनकपुर – जनकपुरधाममा जारी जसपा नेपाल मधेश प्रदेशको अधिवेशनमा विवाद उत्पन्न भएको छ । नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया जारी रहेको समयमा एक पक्षले निर्वाचन नै बहिष्कार गर्ने घोषणा गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
