SHARE
काठमाण्डुपाटी · बिहीबार ३० असो २०८२ १२:०६ PM · 1 मिनेट पढाइ

जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

दाङ – प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपलिका–१५ शहिद गेटनजिक रहेको होटल सुपर लजबाट जुवातास खेलिरहेको अवस्थामा तुलसीपुर उपमहानगरपालिका–६ बस्ने ४८ वर्षीय सुरेन्द्र हमाल समेत ११ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी