SHARE
काठमाण्डुपाटी · बिहीबार ३० असो २०८२ १२:१६ PM · 1 मिनेट पढाइ

चीन र अमेरिकासहित ११ देशका नेपाली राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

काठमाण्डु – सरकारले चीन, अमेरिका, जापान, इजरायल लगायत ११ देशका लागि कार्यरत नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार सम्पन्न बैठकले विदेशस्थित कूटनीतिक प्रतिनिधिहरूलाई तत्काल फिर्ता गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी