SHARE
काठमाण्डुपाटी · बिहीबार ३० असो २०८२ ०१:४२ PM · 1 मिनेट पढाइ

फागुन २१ गतेका लागि निर्वाचन आयोगको तयारी तीव्र, तोकिएको मितिमै चुनाव हुने विश्वास

काठमाण्डु – आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका तयारीका विषयमा निर्वाचन आयोगले बिहीबार संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने २९ वटा राजनीतिक दलहरूसँग छलफल गरेको छ । आयोगमा भएको छलफलमा राजनीतिक दलहरूले निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन सरकारलाई आग्रह गरेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी