SHARE
काठमाण्डुपाटी · बिहीबार ३० असो २०८२ ०२:२८ PM · 1 मिनेट पढाइ

विशेष महाधिवेशन पन्छाएर सोझै महाधिवेशनमा जान खोज्दै कांग्रेस

काठमाण्डु – नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले नियमित महाधिवेशनमै समझदारी गर्नुपर्नेमा जोड दिएका छन् । विशेष महाधिवेशनका लागि भन्दै हस्ताक्षर बुझाइएको सन्दर्भमा उनले नियमित महाधिवेशनमै जोड दिएका हुन् । पार्टी कार्यालयमा जारी केन्द्रीय समितिको बैठकमा कार्यबाहक सभापति खड्काले मंसिरमा नियमित महाधिवेशनमा जोड दिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी