SHARE
मकालु खबर · बिहीबार ३० असो २०८२ ०२:५४ PM · 1 मिनेट पढाइ

गृहमन्त्रीको एक महिनाको प्रगतिः शान्ति सुरक्षाकायम गर्दै निर्वाचनतर्फ अग्रसर (पूर्णपाठ)

गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकको शान्तिसुरक्षा एवं स्थिति सामान्यीकरण भएको तथा निर्वाचन वातावरण निर्माण र तयारीका कार्य अघि बढेको बताएका छन् ।