SHARE
मकालु खबर · बिहीबार ३० असो २०८२ ०२:५९ PM · 1 मिनेट पढाइ

जसपा सांसद सरोज सिंह कुशवाहा निलम्बित

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आजै कुशवाहामाथि विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको हो ।