SHARE
मकालु खबर · बिहीबार ३० असो २०८२ ०४:१२ PM · 1 मिनेट पढाइ

बालेन र सुदन गुरुङविरुद्ध युवा संघले दियो जाहेरी

संघका जिल्ला संयोजक मधुपर्क श्रेष्ठका अनुसार जेनजी आन्दोलनको नाममा चितवनमा एमालेका करिब दुई दर्जन नेताका घरमा तोडफोड र आगजनी गरिएको उल्लेख जाहेरीमा गरिएको छ ।