जावलाखेलमा गोदावरी फूलको मेला : ५० प्रकारका गोदावरी फूल प्रदर्शनीमा
जावलाखेल फुटबल मैदानमा जारी फ्लोरिकल्चर एशोसिएशन नेपालको गोदावरी फूल प्रदर्शनीमा ५० प्रकारका गोदावरी फूलहरू रहेको व्यवसायीहरूले बताएका छन् १८औँ संस्करणको उक्त मेलामा गोदावरी र अन्य प्रजातिका गरी ४ सय ५० फूलहरू उपलब्ध रहेको आयोजकले जनाएको हो ।
