SHARE
लोक पथ · बिहीबार ३० असो २०८२ १०:४४ AM · 1 मिनेट पढाइ

शीर्ष नेताहरूलाई सीमाबन्दीमा राखेर निर्वाचन सम्भव छैन : गुरु बराल

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष गुरु बरालले सरकारले पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष नेताहरूमाथि सीमा बन्दी र राहदानी रोक्का गर्ने कदम चालेको आरोप लगाएका छन् । उनले यस्तो अवस्थामा निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्भव नरहेको दाबी गरेका छन् ।