SHARE
लोक पथ · बिहीबार ३० असो २०८२ १०:५३ AM · 1 मिनेट पढाइ

गृहमन्त्री अर्यालको आरोप : ‘केही तत्त्वहरू निर्वाचन बिथोल्न सक्रिय छन्’

भक्तपुर । गृहमन्त्री ओमप्रकाश अर्यालले केही तत्त्वहरू आगामी निर्वाचन बिथोल्ने उद्देश्यले सक्रिय रहेको आरोप लगाएका छन् । जिल्ला समन्वय समिति भक्तपुरको कार्यालय अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।