SHARE
लोक पथ · बिहीबार ३० असो २०८२ ११:१८ AM · 1 मिनेट पढाइ

कास्की कारागारबाट भागेका ८१ कैदीबन्दी पक्राउ, २ सयभन्दा बढी अझै फरार

कास्की । गत भदौ २४ गते ‘जेनजी’ प्रदर्शनका क्रममा कास्की कारागारको बन्दी गृहबाट फरार भएका ८१ जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ । कारागार विभागले फरार कैदी तथा थुनुवालाई असोज २० गतेभित्र स्वेच्छाले कारागारमा फर्किन आग्रह गरेको थियो ।