SHARE
लोक पथ · बिहीबार ३० असो २०८२ ११:३७ AM · 1 मिनेट पढाइ

कांग्रेसको विशेष महाधिवेशनमा जेनजी पुस्ता प्रतिनिधि बन्न सक्दैनन् : मोहन बस्नेत

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले पार्टीको १४औँ विशेष महाधिवेशनमा नयाँ पुस्ता, अर्थात् जेनजीका प्रतिनिधिहरू सहभागी हुन नपाउने बताएका छन् । पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै पूर्वमन्त्री बस्नेतले भने, ‘विशेष महाधिवेशनको प्रतिनिधि महाधिवेशनकै पुराना प्रतिनिधिहरू हुने भएकाले नयाँ पुस्ताले प्रतिनिधित्व पाउन सक्दैनन् ।