११ देशका राजदूतलाई फिर्ता बोलाउने सरकारको निर्णय, कोको परे ?
काठमाडौं । सरकारले विभिन्न ११ देशका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ । यसअघिको सरकारले नियुक्त गरेका राजदूतहरुलाई बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले फिर्ता बोलाउने निर्णय गरेको हो । सरकारले उत्तरी छिमेकी देश चीनका राजदूतलाई समेत फिर्ता बोलाउँदा दक्षिण छिमेकी देश भारतका लागि नेपाली राजदूतलाई भने यथावत राखेको छ ।
