SHARE
लोक पथ · बिहीबार ३० असो २०८२ १२:४५ PM · 1 मिनेट पढाइ

बालेनको दाबी– ‘२३ अर्बको बराबरको मिचिएको जग्गा फिर्ता ल्यायौँ, २ खर्बको जग्गा फिर्ता ल्याउने लक्ष्य’

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आफू महानगरको नेतृत्वमा आएसँगै २३ अर्ब मूल्य बराबरको सार्वजनिक जग्गा फिर्ता ल्याइसकेको दाबी गरेका छन् । सामाजिक सञ्जालमा फेसबुकमा लेख्दै मेयर बालेनले आफू नेतृत्वमा आइसकेपछि २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता ल्याइसकेको बताए ।