SHARE
लोक पथ · बिहीबार ३० असो २०८२ ०२:०० PM · 1 मिनेट पढाइ

यी हुन् शीतलनिवासमा वार्ताका लागि पुगेका जेनजीहरु [नामावलीसहित]

काठमाडौं । विभिन्न माग राखेर जेनजीका प्रतिनिधिहरु राष्ट्रपति भवन शीतल निवासमा वार्ताका लागि पुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरु समेत उक्त बैठकमा सहभागि रहेका छन् । उक्त बैठकमा उपस्थित जेनजीहरुका प्रतिनिधिहरुले राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरुसँग आ–आफ्ना मागहरु राखेका छन् ।