SHARE
बिजनेस पाना · बिहीबार ३० असो २०८२ ०९:०९ AM · 1 मिनेट पढाइ

निर्यातमा नगद अनुदानको व्यवस्था यथावत राख्न तयारी पोशाक उद्योग संघको आग्रह

नेपाल तयारी पोशाक उद्योग संघले निर्यात प्रवर्द्धनका लागि हालसम्म कायम रहेको नगद अनुदानको व्यवस्था पूर्ववत् रूपमा सुचारु गर्न नेपाल सरकारसँग आग्रह गरेको छ।हालै उद्योग विभागले चालु आर्थिक वर्ष २०८२/८३ मा थप दायित्व सिर्जना हुने गरी नगद अनुदानका लागि निवेदन नलिने जानकारी दिएको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना