SHARE
बिजनेस पाना · बिहीबार ३० असो २०८२ ११:२९ AM · 1 मिनेट पढाइ

एमालेमा अनौठो प्रस्तावः युवा पुस्तालाई भुलाउन चोक चोकमा कन्सर्ट आयोजना गरौँ

नेकपा एमालेको जारी केन्द्रीय कमिटीको बैठकमा केन्द्रीय सदस्य एवम् संगठन विभागका सचिव माधब ढुंगेलले रोचक प्रस्ताव गरेका छन् । बैठकको दोस्रो दिन आफ्नो ७ बुँदे धारणा राख्दै उनले युवा पुस्तालाई भुलाउन साँझ चोक चोकमा कन्सर्ट गर्नुपर्ने सुझाव राखेका हुन् । ‘पुस्ता अनुसारका मुद्दाहरु हुन्छन ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना