SHARE
बिजनेस पाना · बिहीबार ३० असो २०८२ ११:३९ AM · 1 मिनेट पढाइ

तिहारको अवसरमा CG को नयाँ अफरः उज्यालो भनेकै सिजी LED

सिजी इलेक्ट्रि«कले चाडपर्वको अवसरमा आफ्नो नयाँ अभियान ‘उज्यालो भनेकै सिजी एल.ई.डि.हरु’ सार्वजनिक गरेको छ । यो अभियानको उद्देश्य नेपाली घर–घरमा उज्यालो, ऊर्जा–सक्षम र दीर्घकालीन समाधान पुर्याउनु भएको सिजीले जनाएको छ । सि जी एल.ई.डि लाई फास्ट मुभिङ्ग इलेक्ट्रिक गुड्सको रूपमा प्रस्तुत गरिएको छ । जसले घरलाई उज्यालो र आकर्षक बनाउने बताइएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना