SHARE
बिजनेस पाना · बिहीबार ३० असो २०८२ १२:०२ PM · 1 मिनेट पढाइ

ओलीको पालामा नियुक्त भएका राजदुतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णय

सरकारले विभिन्न देशका राजदुतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषदको बैठकले केपी शर्मा ओलीको पालामा राजनीतिक नियुक्त भएका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो। सञ्चार सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलका अनुसार चीन, जर्मनी, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, बेलायत, अमेरिका र जापानका राजदूत फिर्ता बोलाउने निर्णय गरिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना