SHARE
काठमाण्डुपाटी · बुधबार २९ असो २०८२ १२:२६ PM · 1 मिनेट पढाइ

पूर्वसभामुख महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाण्डु – पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । जिल्ला अदालत काठमाण्डुमा भएको थुनछेक बहसपछि उनलाई थुनामा पठाउने आदेश भएको छ । जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले महरालाई थुनामा पठाउने आदेश गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी