सरकारले तोकिएकै समयमा निर्वाचन गराउनुपर्छ : पूर्वमन्त्री यादव
वीरगञ्ज – जनता समाजवादी पार्टी (जसपा) उपमहासचिव एवं पूर्वमन्त्री प्रदीप यादवले सरकारले तोकिएको समयमै अर्थात आगामी फागुन २१ गते देशमा निर्वाचन गराउनुपर्ने बताएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
