SHARE
काठमाण्डुपाटी · बुधबार २९ असो २०८२ ०२:२८ PM · 1 मिनेट पढाइ

पेट्रोलको मूल्य घट्यो, डिजेलको यथावत्

काठमाण्डु – नेपाल आयल निगमले पेट्रोलको मूल्य घटेको छ । निगमले बिहीबारदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको हो । घटेको मूल्यअनुसार काठमाण्डु उपत्यका, पोखरा र दीगापलमा पेट्रोल प्रतिलिटर १५९ रुपैयाँ, सुर्खेत र दाङमा १५८ रुपैयाँ र बाँकी क्षेत्रमा १५६.५० रुपैयाँ कायम भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी