SHARE
काठमाण्डुपाटी · बुधबार २९ असो २०८२ ०२:४२ PM · 1 मिनेट पढाइ

दोस्रोपटक नेपालको टी–२० विश्वकप यात्रा तय

काठमाण्डु – नेपालले लगातार दोस्रोपटक टी–२० क्रिकेट विश्वकपको यात्रा तय गरेको छ । ओमानमा जारी इस्ट–एशिया प्यासिफिक (ईएपी) क्वालिफायरबाट नेपाल र आयोजक ओमानले विश्वकपको यात्रा सुनिश्चित गरेका छन् । बुधबार सम्पन्न खेलमा यूएईले सामोआलाई हराएपछि नेपाल र ओमानको विश्वकप यात्रा पक्का भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी