SHARE
काठमाण्डुपाटी · बुधबार २९ असो २०८२ ०२:५६ PM · 1 मिनेट पढाइ

प्रधानमन्त्री कार्की र जेनजी अभियन्ता सुधनसँग नजिक रहेका अर्जुन शाही पक्राउ

काठमाण्डु – प्रधानमन्त्री सुशीला कार्की र जेनजी अभियन्ता सुधन गुरुङसँग नजिक रहेका अर्जुन शाहीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाण्डु प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईका अनुसार शाहीलाई बुधबार साँझ साढे ७ बजे कोटेश्वरबाट पक्राउ गरिएको छ । उनी विभिन्न आपराधिक मुद्दामा संलग्न भई फरार रहेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी