जेनजी आन्दोलनमा सुरक्षाकर्मीको हतियार बोकेर तोडफोड गर्ने व्यक्ति पक्राउ
काठमाण्डु – जेनजी आन्दोलनका बेला सिंहदरबार क्षेत्र आसपासको प्रदर्शनका क्रममा सुरक्षाकर्मीको हतियार लुटपाट गरी तोडफोड र आगजनीमा संलग्न १ व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–२६ सुनाकोठीका सम्राट भनिने राजु परियार रहेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
