SHARE
काठमाण्डुपाटी · बुधबार २९ असो २०८२ ०४:०४ PM · 1 मिनेट पढाइ

गोकर्णेश्वरबाट पेस्तोल र हत्कडीसहित २ युवक पक्राउ

काठमाण्डु – राजधानी काठमाण्डुको गोकर्णेश्वरबाट प्रहरीले पेस्तोल र हत्कडीसहित २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाण्डु अन्तर्गतको प्रहरी प्रभाग गोकर्णबाट खटिएको टोलीले गोकर्णेश्वर नगरपालिका–३ बस्नेत गाउँमा खोजतलासी गर्दा उनीहरूलाई पक्राउ गरिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी