SHARE
मकालु खबर · बुधबार २९ असो २०८२ १२:२४ PM · 1 मिनेट पढाइ

इन्डोनेसियामा तेल ट्याङ्करमा आगलागी हुँदा १० जनाको मृत्यु

पीडितहरू बटुआजी क्षेत्रको पिटि एएसएल शिपयार्ड इन्डोनेसियामा ट्याङ्करमा काम गर्ने टेक्निसियनहरू रहेको जनाइएको छ ।