SHARE
मकालु खबर · बुधबार २९ असो २०८२ १२:५४ PM · 1 मिनेट पढाइ

कृषि क्षेत्र ओझेलमा परेकोमा महानायकको चिन्ता, रियालिटी शोमार्फत पुस्तान्तरणको प्रयास

काठमाडौँ । नेपाली सिनेमा उद्योगका महानायक राजेश हमालले नयाँ पुस्तामा कृषिप्रतिको घट्दो चासो र ज्ञानको पुस्तान्तरणमा कमी आएको भन्दै चिन्ता व्यक्त गरेका छन् । बुधवार रियालिटी शो ‘र’ ‘रिभोलुनरी एग्रीकल्चल वार’सम्बन्धी पत्रकार सम्मेलनको आयोजना गर्दै उनले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।