SHARE
मकालु खबर · बुधबार २९ असो २०८२ १२:५६ PM · 1 मिनेट पढाइ

मधेशको मुख्यमन्त्रीमा लोसपाका जितेन्द्र सोनल नियुक्त

मधेश प्रदेशको चौथो मुख्यमन्त्रीमा लोसपाका प्रदेश सांसद जितेन्द्र सोनल नियुक्त भएका छन् ।