SHARE
मकालु खबर · बुधबार २९ असो २०८२ ०१:३३ PM · 1 मिनेट पढाइ

गरेकोगोकर्णेश्वरबाट पेस्तोल र हतकडीसहित दुई पक्राउ

जिल्ला प्रहरी परिसर काठमाडौँअन्तर्गतको प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरी टोलीले गोकर्णेश्वर नगरपालिका–३ गोकर्ण बस्नेत गाउँको एक घरबाट पेस्तोल र हतकडीसहित दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।