गृहमन्त्रीद्वारा कारागार व्यवस्थापन विभागको निरीक्षण
निरीक्षणपछि मन्त्री आर्यालले कारागारलाई साधन/स्रोत सम्पन्न बनाउन र व्यवस्थित ढङ्गबाट सञ्चालन गर्ने सन्दर्भमा सुधारका योजना ल्याउन निर्देशन दिएको विभागका महानिर्देशक लीलाप्रसाद शर्माले जानकारी दिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
