प्रहरीको एसएलआर खोसेर सिंहदरबारमा पोजिसन लिने सम्राट पक्राउ
जेनजी आन्दोलनको क्रममा प्रहरीको हतियार खोसेर सिंहदरबारको मूलगेटमा पोजिसन लिने ‘सम्राट’ उपनामले चिनिने राजु परियारलाई प्रहरीले पक्राउ गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
