SHARE
मकालु खबर · बुधबार २९ असो २०८२ ०३:४८ PM · 1 मिनेट पढाइ

एसियन कप छनोटः नेपाल र तुर्कमेनिस्तानबीचको खेल बराबरीमा

थाइल्याण्डको चोनबुरी स्टेडियममा आज भएको समूह एफअन्तर्गतको खेलमा नेपाल र तुर्कमेनिस्तानबीचको खेल गोलरहित बराबरीमा सकियो ।