SHARE
लोक पथ · बुधबार २९ असो २०८२ ०९:४८ AM · 1 मिनेट पढाइ

कांग्रेसमा विशेष महाधिवेशन पक्षधर २४८८ महाधिवेशन प्रतिनिधिको हस्ताक्षर बुझाइयो

काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशनको पक्षमा संकलन भएको हस्ताक्षर बुझाइएको छ । विशेष महाधिवशेन पक्षधरहरुले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएका हुन् ।कांग्रेसका युवा नेता गुरुराज घिमिरेले पार्टी कार्यालय सानेपामा देशभरबाट संकलित २ हजार ४ सय ८८ हस्ताक्षर बुझाएका हुन् ।