SHARE
लोक पथ · बुधबार २९ असो २०८२ ११:२३ AM · 1 मिनेट पढाइ

मन्त्री घिसिङ र नेपालका लागि जर्मनीका राजदूतबिच भेट, ऊर्जा सहकार्यबारे छलफल

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङसँग नेपालका लागि जर्मनीका राजदूत उडो युजेन भोल्जले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा राजदूत भोल्जले मन्त्री घिसिङलाई पदभार ग्रहण गरेको अवसरमा बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरे।