SHARE
लोक पथ · शुक्रबार​ १४ कात्िक २०८३ ११:०५ AM · 1 मिनेट पढाइ

कांग्रेस इतरले महाधिवेशन काठमाडौंको खुलामञ्चमा गर्ने

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको महाधिवेशन काठमाडौंको खुलामञ्चमा गर्ने भएको छ । केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव अमृत कार्कीका अनुसार महाधिवेशनका लागि काठमाडौंका तीन स्थान तय गरिएको छ । महाधिवेशन खुलामञ्चमा हुनेछ भने सहभागीहरूका लागि भृकुटीमण्डपको बगैँचा क्षेत्रमा खानाको व्यवस्था गरिनेछ । त्यस्तै, मतदान राष्ट्रियसभा गृहमा हुनेछ ।