परराष्ट्र मन्त्रालयले भन्यो- प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन
काठमाडौं । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको मिति अझै तय हुन सकेको छैन । परराष्ट्र मन्त्रालयले भ्रमणका लागि आवश्यक तयारी भइरहेको भए पनि दुवै देशलाई अनुकूल हुने समयको टुंगो लागेपछि मात्रै मिति निर्धारण गरिने जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
