SHARE
लोक पथ · शुक्रबार​ १४ कात्िक २०८३ ०९:२२ AM · 1 मिनेट पढाइ

विमानस्थल यातायात सेवामार्फत वार्षिक १३ लाखभन्दा बढी यात्रुलाई सेवा

काठमाडौं । विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडले वार्षिक १३ लाखभन्दा बढी आन्तरिक तथा विदेशी पर्यटक र हवाई यात्रुलाई यातायात सेवा प्रदान गर्दै आएको जनाएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट नेपाल आउने पर्यटक तथा हवाई यात्रुलाई प्रारम्भिक गन्तव्यसम्म सहज र सुरक्षित यातायात सेवा उपलब्ध गराउँदै आएको कम्पनीले जनाएको हो ।