SHARE
बिजनेस पाना · बुधबार २९ असो २०८२ ०९:५५ AM · 1 मिनेट पढाइ

१५ दिनभित्र धितोपत्र बोर्डले हाइड्रोलाई आईपीओ अनुमति नदिए इप्पानले आन्दोलन थाल्ने

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले १५ दिन भित्र जलविद्युत कम्पनीलाई आईपीओ निष्काशन अनुमति दिन माग गरेको छ । इप्पानले आज पत्रकार सम्मेलन गरेर  २८ महिनादेखि आईपीओ र राइट सेयर निष्काशनमा भएको ढिलाईको कारणले निजी क्षेत्रका लगानीकर्ता निरुत्साहित भएको जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना