निशुल्क शेयर माग गर्दै १० वटा हाइड्रो आयोजनामा अवरोध
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले विभिन्न जलविद्युत कम्पनीको निःशुल्क सेयर माग गर्दै स्थानीयबासीले आयोजनामा अवरोध पुर्याउने क्रम बढेको जनाएको छ। इप्पानले आज पत्रकार सम्मेलन मार्फत यो जानकारी दिएको हो ।
