SHARE
बिजनेस पाना · बुधबार २९ असो २०८२ १०:१७ AM · 1 मिनेट पढाइ

गभर्नर पौडेल SAARC FINANCE Governors’ Group Meeting मा सहभागी

नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेल संयुक्त राज्य अमेरिकाको वासिङ्गटन डीसीमा आयोजित ’48th SAARC FINANCE Governors’ Group Meeting’ मा सहभागी भएका छन्। वासिङ्गटन डीसीमा जारी विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकका दौरान ‘SAARCFINANCE Governors’ Group Meeting’ आयोजना गरिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना