SHARE
बिजनेस पाना · बुधबार २९ असो २०८२ १०:२८ AM · 1 मिनेट पढाइ

५० रुपैयाँको ४२ करोड वटा नोट छाप्ने ठेक्का चिनियाँ कम्पनीलाई, एउटा नोट छाप्न ३.५३ रुपैयाँ

नेपाल राष्ट्र बैंकले ५० रुपैयाँको नोट छाप्ने ठेक्का चिनियाँ कम्पनीलाई दिएको छ । राष्ट्र बैंकले ५० रुपैयाँ दरको ४२० मिलियन वटा अर्थात् ४२ करोड वटा नोट छाप्ने ठेक्का चिनियाँ कम्पनी China Banknote Printing and Minting Corporation, China लाई दिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना