बोनसको विषयलाई लिएर नेप्सेका कर्मचारी २३ दिनदेखि आन्दोलित
नेपाल स्टक एक्सचेन्ज नेप्सेका कर्मचारी २३ दिनदेखि आन्दोलनमा रहेका छन् । आफुले पाउनु पर्ने कर्मचारी बोनसको विषयलाई लिएर कर्मचारी आन्दोलित भएका हुन् । आन्दोलनमा रहेका कर्मचारीले नेप्सेका सीइओ र अध्यक्षको पनि राजीनामा माग गर्दै कार्यालयमा धर्ना दिदै आएका छन् ।
