SHARE
काठमाण्डुपाटी · बिहीबार १३ कात्िक २०८३ ११:५१ AM · 1 मिनेट पढाइ

रास्वपा सभापति लामिछाने र सभामुख अर्यालबीच एक घण्टा भेटवार्ता

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र सभामुख डोलप्रसाद अर्यालबीच बिहीबार भेटवार्ता भएको छ। लामिछाने सभामुख अर्याललाई भेट्न उनकै कार्यकक्षमा पुगेका थिए। सभामुखको सचिवालयका अनुसार भेटमा प्रतिनिधिसभा र समसामयिक विषयमा छलफल भएको थियो। भेटवार्ता करिब एक घण्टा चलेको बताइएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी