SHARE
बिजनेस पाना · बुधबार २९ असो २०८२ १२:३६ PM · 1 मिनेट पढाइ

पूर्वसभामुख महरालाई सुन्धारा जेल पठाईयो

पूर्वसभामुख कृष्ण बहादुर महरालाई सुन्धारा कारागार पठाईएको छ। जिल्ला अदालत काठमाडौंले आज महरालाई मुद्दाको फैसला नहुन्जेलसम्म पूर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको थियो। मंगलबार र बुधबार भएको बयान र थुनछेक बहसपछि अदालतले उनलाई थुनामा पठाउने आदेश जारी दिएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना