आगामी टि २० क्रिकेट विश्वकपको लागि छनौट भयो नेपाल
नेपालले आगामी टि २० विश्वकपमा स्थान पक्का गरेको छ । आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सअन्तर्गतको २ खेल बाँकि हुँदै नेपालले विश्वकपमा स्थान पक्का गरेको हो।
