नेप्से ३१.५४ अंकले बढ्यो, ८ अर्ब ५७ करोडको कारोबार
नेप्सेमा आज वृद्धि भएको छ । आज विहिबार नेप्से ३१.५४ अंकले बढेर २६९५.६० विन्दुमा पुगेर रोकिएको छ । आज ३५० कम्पनिका २ करोड ३२ लाख ५८ हजार ९ कित्ता शेयर ८ अर्ब ५७ करोड ९८ हजार ८२३ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
